कप्तान पौडेलको अर्धशतकका बाबजुद वेस्टइन्डिज ए विरुद्ध नेपाल १० रनले पराजित
वेस्टइन्डिज एविरुद्धको दोस्रो टिट्वान्टी खेलमा नेपाल १० रनले पराजित भएको...
वेस्टइन्डिज एविरुद्धको दोस्रो टिट्वान्टी खेलमा नेपाल १० रनले पराजित भएको...
वेस्टइन्डिज एविरुद्धको दोस्रो टिट्वान्टी खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । ...
वेस्टइन्डिज एविरुद्धको पहिलो टिट्वान्टी खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । ...
वेस्टइन्डिज क्रिकेटले नेपाल भ्रमण गर्ने 'ए' टोलीको घोषणा गरेको छ । ...
हङकङसँग पराजित हुँदै नेपाल इमर्जिङ एसिया कपमा छनोट हुन पनि असफल ...
एसिसि प्रिमियर कपमा पहिलो सेमिफाइनल खेलमा नेपाललाई हराउँदै युएई फाइनलमा प्रवेश गरेको छ । ...
एसिसि प्रिमियर कपमा आज हुन लागेको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध टस हारेको छ । ...
एसिसि प्रिमियर कपको आजको खेलमा साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । ...
एसिसि प्रिमियर कपको आजको खेलमा नेपाललाई साउदी अरबले ७४ रनको लक्ष्य दिएको छ । ...
एसिसि प्रिमियर कपको आजको खेलमा नेपालले हङकङलाई सहजै आठ विकेटले हराउन सफल भएको छ । ...
एसिसि प्रिमियर कपको आजको खेलमा नेपालले हङकङलाई ११४ रनमै अलआउट गर्न सफल भएको छ । ...
एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा भइरहेको एसिसि प्रिमियर कपको आजको खेलमा नेपालले हङकङको सामना गर्दैछ । ...
एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा आज देखि शुरु भएको एसिसि प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । ...
एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा आज देखि शुरु भएको एसिसि प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग भिड्दै छ । ...
एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा भोलि देखि एसिसि प्रिमियर कप हुने भएको छ । ...
टेस्ट राष्ट्र वेस्टइन्डिजको ए टोलीले नेपालसँग पाँच टिट्वान्टी खेलको सिरिज खेल्ने भएको छ । ...
आयरल्यान्ड वुल्भ्सविरुद्धको तेस्रो एकदिवसीयमा पनि नेपाल 'ए' टोली पराजित भएको छ । खेलमा आयरल्यान्ड वुल्भ्स ६९ रनको अन्तरले विजयी भएको हो । ...
आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीयमा नेपाल 'ए' टोली पराजित भएको छ । ...
आयरल्यान्ड वुल्भ्सविरुद्धको तेस्रो टिट्वान्टीमा नेपाल 'ए' टोलीले सान्त्वना जीत हात पारेको छ । ...
भारतमा अभ्यास खेल खेल्न गएको नेपाली राष्ट्रिय टोलीले भारतको गुजरात टिमलाई सजिलै आठ विकेटले हराएको छ । ...
लोकेश बमको विस्फोटक शतकका बाबजुद आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो टिट्वान्टी खेलमा नेपाल 'ए' २१ रनले पराजित भएको छ । ...
लगातारको वर्षाले खेल मैदान भिजेपछि नेपाल 'ए' र आयरल्यान्ड वुल्भ्सबीचको टिट्वान्टी खेल रद्द भएको छ । ...
आयरल्यान्ड वुल्भ्सविरुद्ध भएको दोस्रो टिट्वान्टी खेलमा नेपाल ७१ रनले विजयी बनेको छ । ...
आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी दोस्रो टिट्वान्टी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १९९ रनको विशाल स्कोर खडा गरेको छ । ...
आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी पहिलो टिट्वान्टी खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । ...
आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी पहिलो टिट्वान्टी खेलमा नेपालले १२२ रनको लक्ष्य पाएको छ । ...
हङकङमा जारी त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको फाइनल खेलमा पपुवा न्युगिनीले नेपाललाई ८६ रनले पराजित गरेको छ । ...
हङकङमा जारी त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको फाइनल खेलमा पपुवा न्युगिनीले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ । ...
हङकङमा जारी त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ पराजित गरेको छ । ...
टिट्वान्टी सिरिजको फाइनलमा नेपाललाई हराउँदै नेदरल्यान्डले जित्यो उपाधि ...
टिट्वान्टी सिरिजको फाइनलमा नेपालले नेदरल्यान्डलाई दियो १८५ रनको लक्ष्य ...
त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेपालले नेदरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालको फाइनल यात्रा पक्का भएको छ । ...
टिट्वान्टी सिरिज : नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल ...
त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भएको रोचक खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । ...
त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । ...
एकदिवसीय सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले क्यानडामाथि ९ विकेटको सहज जीत हात पार्दै सिरिज क्लिनस्वीप गरेको छ । ...
रोचक खेलमा क्यानडालाई नेपालले सात रनले हराएको छ । ...
एकदिवसीय सिरिजअन्तर्गत आज जारी खेलमा नेपालले क्यानडालाई पहिलो खेलमा जीतका लाग दुई सय २५ रनको लक्ष्य पेश गरेको छ । ...
अर्ना बियरले नेपाली क्रिकेटलाई अत्याधुनिक बलिङ मेसिन उपलब्ध गराएको छ । ...