Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे उकालाे यात्रामा कहिले हाेला ब्रेक ?

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, ११ : २२ मा प्रकाशित

सुनकाे उकालाे यात्रामा कहिले हाेला ब्रेक ?

अर्थ संसार, काठमाडौं – सुन चाँदीकाे मूल्यले लगातार उकालाे यात्रा तय गरिरहेकाे छ ।

लगातार बढिरहेकाे सुनकाे मूल्य आज (शुक्रबार) पनि ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ८९ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदी मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको