Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

अर्थ संसार, काठमाडौं –  साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । ...

बीमाकर्तामाथि एशियन लाइफको झुटको खेती, गलत तथ्याङ्क छापेरे नम्बर वानको सन्देश फैलाउँदै

बीमाकर्तामाथि एशियन लाइफको झुटको खेती, गलत तथ्याङ्क छापेरे  नम्बर वानको सन्देश फैलाउँदै

अर्थ संसार, काठमाडौं– आफूलाई लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ अब्बल र सफल कम्पनी हो भनेर चिनाउन बिमाकर्तामाथि एशियान लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झुट को साहारा लिनु परेको छ । एशियन...

अबको केही दिनमा तीन कम्पनीको आइपिओ बजारमा,लगानी गर्ने कि नगर्ने ?

अबको केही दिनमा तीन कम्पनीको आइपिओ बजारमा,लगानी गर्ने कि नगर्ने ?

अर्थ संसार, काठमाडौं– यही भदौंको पहिलो सातामा तीन कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निकासन गर्ने भएको छ । भदौं ३ गतेदेखि लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको र भदौं ४ गतेदेखि...

आइपिओमा बुक बिल्डिङ्ग विधि लागू, आवेदन संख्या अब न्यूनतम ५० कित्ता हुने

आइपिओमा बुक बिल्डिङ्ग विधि लागू, आवेदन संख्या अब न्यूनतम ५० कित्ता हुने

अर्थ संसार, काठमाडौं- नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ ) निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । यस विधि लागू भएसँगै सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँड...

अब एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने
अर्थ संसार काठमाडाैं - अब उप्रान्त एक जिल्लाबाट अर्को जिल्ला प्रस्थान गर्नका लागि गाडीको पास नपाइने भएको छ । ...
प्रभु इन्स्योरेन्सले धमाधम पठाउँदै बोनस, शेयरधनीलाई यस्तो आग्रह
प्रभु इन्स्योरेन्सले धमाधम पठाउँदै बोनस, शेयरधनीलाई यस्तो आग्रह
अर्थ संसार, काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही...
सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबिच सम्झौता
सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबिच सम्झौता
अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआई सी...
बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)
बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)
अर्थ संसार काठमाडाैं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७...
शेयर बजारमा दोहोरो अंककाे गिरावट !
शेयर बजारमा दोहोरो अंककाे गिरावट !
अर्थ संसार, काठमाडौं –  साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले...
शेयर बजारमा दोहोरो अंककाे गिरावट !
शेयर बजारमा दोहोरो अंककाे गिरावट !
अर्थ संसार, काठमाडौं –  साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले...
रिलायन्स लाइफको आइपिओ भर्नु अगाडी हेर्नुस् कम्पनीको विवरण (भिडियोसहित)
रिलायन्स लाइफको आइपिओ भर्नु अगाडी हेर्नुस् कम्पनीको विवरण (भिडियोसहित)
अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४...

सानिमा माई हाइड्रोपावरले बढायाे नाफा (विवरणसहित)
अर्थ संसार, काठमाडौं –  सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
यसकारण शुक्रबार र शनिबार उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै
अर्थ संसार, काठमाडौं –  भाेलि (शुक्रबार) र पर्सी (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने...
कसुवा खोला हाइड्रोपावरले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?
अर्थ संसार, काठमाडौं – कसुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
लिवर्टी इनर्जीको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?
अर्थ संसार, काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे १५ लाख कित्ता साधारण शेयर (आइपीओ) आज (साउन ७ गते, बुधबार)...
आन्तरिकतर्फ दैनिक ४८ उडान : व्यवसायी अन्योलमा
आन्तरिकतर्फ दैनिक ४८ उडान : व्यवसायी अन्योलमा
अर्थ संसार, काठमाडौं- आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।     प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल ९ट्रङ्क रुट० मा ३९  उडान र दुर्गममा हुने उडान ९स्टल० का लागि नौ वटा गरी दैनिक ४८  उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् । ...
भाटभटेनीको नयाँ ठगि धन्दा : गुणस्तरमा उपभोक्तामाथि खेलवाड, पैसामा गढबढ !
अर्थ संसार, काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । ...
घुस लिने अधिकृत राना पक्राउ
घुस लिने अधिकृत राना पक्राउ
अर्थ संसार, काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय...
अर्बै घाटा भएपछि श्रीराम सुगर मिल्स बन्द, कर्मचारीको विचल्ली !
अर्बै घाटा भएपछि श्रीराम सुगर मिल्स बन्द, कर्मचारीको विचल्ली !
अर्थ संसार, काठमाडौं– श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ । घाटा दिन प्रतिदिन बढेसँगै...
२२ वर्षीया युवतीमाथि एसिड प्रहार
२२ वर्षीया युवतीमाथि एसिड प्रहार
अर्थ संसार, काठमाडौं-सीतापाइलामा बिहीबार साँझ २२ वर्षिया  युवतीमथि एसिड प्रहार भएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved