५.६३ अकंले बढ्यो सेयर बजार, होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण
साताको अन्तिम कारोबारको दिन बजारमा सामान्य सुधार देखिएको छ ।...
साताको अन्तिम कारोबारको दिन बजारमा सामान्य सुधार देखिएको छ ।...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको सुचीकरण स्थगित गरिदिएको छ । ...
साताको पहिलो कारोबार दिन मै सेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ । ...
यो साताको तीन कारोबार दिन नै बढेको सेयरबजारमा आज भने झिनो करेक्सन आएको छ । ...
यो साताको दुवै कारोबार दिन बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको छ । ...
हिजो दोहोरो अङ्कले बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको छ । ...
लगानी सम्मेलनका बेला आन्दोलन गर्न तात्तिएका लगानीकर्ताले आन्दोलन स्थगित गरेसँगै सेयरबजारमा भने वृद्धि आएको छ । ...
साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अङ्कको गिरावट भएको छ । ...
क्रेता-बिक्रेताको तीव्र प्रतिस्पर्धाबीच बुधबार सेयरबजारमा झिनो अङ्कको वृद्धि भएको छ । ...
लामो गिरावट पछि आइतबार बढेको सेयरबजार सोमबार फेरि ओरालो लागेको छ । ...
२०८१ साल लागेपछिको पाँचौ दिनको कारोबारमा बल्ल सेयरबजारमा सुधार आएको छ । ...
यो साताको चार दिन मात्रै सेयर कारोबार भएको छ । चार दिनमा १० अर्ब ५ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने ५३.१६ अङ्कको गिरावट भएको छ । ...
२०८१ साल लागेपछिको चौथो दिनको कारोबारमा पनि सेयरबजारमा गिरावट नै आएको छ । ...
२०८१ साल लागेपछि तेस्रो दिनको कारोबारमा पनि सेयरबजारमा गिरावट नै आएको छ । ...
२०८१ सालको दोस्रो कारोबारमा पनि सेयरबजारमा गिरावट नै आएको छ । ...
नेप्सेको आधिकारिक वेबसाईटमा आजको कारोबारको फ्लोरसिटको डेटा सबै उल्टो बनेको छ । ...
२०८१ सालको पहिलो कारोबार भएको दिन आज सेयरबजारमा झिनो अङ्कको गिरावट भएको छ । ...
पछिल्लो समय अत्यधिक चलखेल भएको स्क्रीप्ट हो गुराँस लघुवित्त । करिब सवा तीन लाख हाराहारीमा न्यून सेयर संख्या भएको उक्त लघुवित्तको सेयर कर्नरिङ गरि अहिले निकै उच्च मूल्यमा पुगिसकेको छ...
यो साताको तीन दिन मात्रै सेयर कारोबार भएको छ । तीन दिनमा ११ अर्ब ८८ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने २१.२५ अङ्कको वृद्धि भएको छ । ...
यो साता कारोबार भएका दुवै दिन बढेको सेयरबजारमा आज भने दोहोरो अङ्कको गिरावट भएको छ । ...
आइतबार दोहोरो अङ्कले बढेको सेयरबजारमा आज पनि उल्लेख्य भोल्युमसहित वृद्धि भएको छ । ...
अघिल्लो साता लगातार पाँच दिनसम्म घटेको सेयरबजारमा आज भने भोल्युमसहित गतिलो बाउन्सब्याक भएको छ । ...
यो साताको पाँच दिन सेयर कारोबार भएको छ । पाँच दिनमा १३ अर्ब ९४ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने २८.८४ अङ्कको गिरावट आएको छ । ...
नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको पहिलो आठ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा समग्र पुँजी बजार कस्तो रह्यो भन्ने रिपोर्ट सार्वजनिक गरेको छ । ...
साताको पाँचै कारोबार दिन घट्यो सेयरबजार, एकुमुलेसन हुँदा २००० को सपोर्ट भने तोडिएन ...
यस साता लगातार चौथो दिन पनि सेयरबजारमा गिरावट आएको छ । ...
यस साता लगातार तेस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । ...
साताको दोस्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट आएको छ । ...
साताको पहिलो दिन आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ । ...
कारोबार खुलेको दिनदेखि लगातार सातौं सर्किट लागेपछि आइतबार भने सर्वोत्तम सिमेन्टको सेयरमा उच्च गिरावट आएको छ । ...
विकट ठाउँमा जन्मेर शिक्षण पेशा हुँदै पुंजी बजारको अभिन्न अंग नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यक्रारी प्रमुख पदमा पुग्नु चानहुने विषय होइन। अझ सरकारी निकाय, अनेकै नियम तिनका कानून र बाधा...
यो साताको चार दिन सेयर कारोबार भएको छ । चार दिनमा ९ अर्ब ७३ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने १२.९३ अङ्कको गिरावट आएको छ । ...
बिहीबार लगातार सातौं सर्किट लाग्दा सर्वोत्तम सिमेन्टको सेयरमा उच्च सप्लाई देखिएको छ । ...
बुधबार दोहोरो अङ्कले घटेको सेयरबजारमा आज भने सामान्य वृद्धि भएको छ । ...
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४० लाख ४० हजार कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको १ हजार रुपैयाँ दरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । ...
सर्वोत्तम सिमेन्टको सेयरभाउमा आज बिहीबार लगातार सातौं सकारात्मक सर्किट लागेको छ । ...
लगातार चार दिनसम्म घटेर मङ्गलबार बढेको सेयरबजार पुन: ओरालो यात्रामै लागेको छ । ...
सर्वोत्तम सिमेन्टको सेयरभाउमा आज बुधबार लगातार छैटौं सकारात्मक सर्किट लागेको छ । ...
सेयरबजारमा मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको छ । अघिल्ला चार कारोबार दिनसम्म घटेको सेयरबजारमा आज भने सामान्य सुधार भएको हो । ...
अघिल्लो मङ्गलबार कारोबार खुलेको सर्वोत्तम सिमेन्टको सेयरभाउमा आज मङ्गलबार पाँचौ सकारात्मक सर्किट लागेको छ । ...
आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ। सोमबार १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा बन्द भएको नेप्से, आज उक्त...
सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा स्थगन भएको मैलुङ खोला हाइड्रोको सेयर कारोबार चैत १२ गतेबाट फुकुवा भएको छ । ...
सेयरबजारमा आइतबार दोहोरो अङ्कको गिरावट भएको छ । अघिल्ला तीन कारोबार दिन पनि घटेको सेयरबजार आज थप ओरालो लागेको हो । ...
सेयरबजारमा बिहीबार दोहोरो अङ्कको गिरावट भएको छ । अघिल्ला दुई दिन पनि घटेको सेयरबजार आज थप ओरालो लागेको हो । ...
सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सुचीकरण स्थगित गरिदिएको छ । ...
सर्वोत्तम सिमेन्टको आइपिओ पर्नेको पैसा तीन दिनको कारोबारमै डबल भएको छ । ...
सेयरबजारमा बुधबार झिनो अङ्कको गिरावट भएको छ । हिजो पनि सामान्य अङ्कले घटेको सेयरबजार आज थप ओरालो लागेको हो । ...
सेयरबजारमा मङ्गलबार झिनो अङ्कको गिरावट भएको छ । ...
सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट, पहिलो दिनमै बन्यो सबैभन्दा महङ्गो सिमेन्ट कम्पनी ...
सेयरबजारमा सोमबार झिनो अङ्कको वृद्धि भएको छ । ...