Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार बिहान थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, १० : २१ मा प्रकाशित

बिहीबार बिहान थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – नेपालमा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहीबार बिहानै पाल्पाका थप ९३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । 

चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा रहेका ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

त्यसैगरी, याे सँगै पाल्पामा कोरोना संक्रमितको सङ्ख्या ३ सय ४१ जना पुगेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको