Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १४ : ३४ मा प्रकाशित

एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ ।

शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडी भित्र पसेका एक व्यक्तिले सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएर हिडेँका थिए । त्यसबाहेक अन्य केही क्षति नपुगेको बैंकले जनाएको छ । घटनाम संग्लन हुनेमा बजार घुमिरहने मानसिक अवस्था ठिक नभएका एक व्यक्ति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । राति गार्डसमेत नभएका बेला ती व्यक्ति बैंक पसेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको