Like us!
Follow us!
Connect us!
Watch us!

गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, ०८ : ०१ मा प्रकाशित

गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

मादक पदार्थ सेवन गरि होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ परेका छन् ।

बुधबार राति काठमाडौंको नयाँगाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मादक पदार्थ सेवन गरि होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई उजुरी गरेका थिए ।

गायक राई यसअघि पनि पटकपटक विवादमा आइरहने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको