Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको कविता सङ्ग्रह 'अश्र' भोलिदेखि उपलब्ध हुने

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १८ : १२ मा प्रकाशित

बालेनको कविता सङ्ग्रह 'अश्र' भोलिदेखि उपलब्ध हुने

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कविता संग्रह सार्वजनिक गर्ने भएका छन् ।

आफ्नो कविता सङ्ग्रह किताब 'अश्र' भोलिदेखि सर्वत्र उपलब्ध हुने बालेनले जनाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले आज जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।

कला क्षेत्रबाटै राजनीतिमा लागेका बालेनले र्याप विधामा गायन गर्दै आएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको