Like us!
Follow us!
Connect us!
Watch us!

महिला साफ च्याम्पियनसिमा नेपाल सेमिफाइनलमा प्रवेश, श्रीलंक १–० पराजित

शुक्रबार, १५ पुस २०७३, १६ : ५४ मा प्रकाशित

महिला साफ च्याम्पियनसिमा नेपाल सेमिफाइनलमा प्रवेश, श्रीलंक १–० पराजित

 

अर्थ संसार 
काठमाडौं –  नेपाल  महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेतको रुपमा सेमिफाइनालमा आफ्नो स्थान कब्जा बनाएको हो ।  

खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा आफ्रने पोस्टमा गोल भएको थिएको यिो । 

समूह उप टुंगो केही समयपछि माल्दिभ्स र भुटानबीचको खेलले टुंगोल लगाउने छ ।  तीन खेलमा नेपालको ९ अंक छ भने श्रीलंकाको ३ अंघ । एक खेल बाँकी रहेको माल्दिभ्सको ३ र भुटान अंक बिहिन हुनेछ ।

यो पनि पढ्नुहोस्

धुर्मस–सुन्तलीले बनाउन लागेको बर्दिबासको मुसहर बस्ती कस्तो छ ? (भिडियो)

अन्ततः ५ बटा बैंक गाभिएर बन्ने एनसिसीले गर्ने भयो एकिकृत कारोबार

३ सय ६५ दिन नै खुल्ने बैँक

फुटवेयर विजनेश एक्स्पो सुरु

मलाई अरू कसैका पतिको आवश्यकता छैन

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको