Like us!
Follow us!
Connect us!
Watch us!

धुर्मस–सुन्तलीले बनाउन लागेको बर्दिबासको मुसहर बस्ती कस्तो छ ? (भिडियो)

शुक्रबार, १५ पुस २०७३, १६ : २० मा प्रकाशित

अर्थ संसार 

काठमाडौं –धुर्मुस धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिबासस्थित मुसहर बस्ती बनाउन लागेको छ । यसका लागि यतिखेर धुर्मुस (सिताराम कट्टेल) बर्दिबासमा छन् ।  

धमुर्स–सुन्तलीले मुसहरको त्यहाँका ५० परिवारलाई घर बनाइ दिन लागेका हुन्  । यसअघि धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्प पीडितका लागि एकिकृत बस्ती निर्माण गरेका थिए । 

धुर्मुस सुन्तलीले बनाउन लागेको बर्दिबासको बस्ती कस्तो छ त ? यहाँ हामीले त्यस गाउँको भिडियो प्रस्तुत गरेका छौं । 

यो पनि पढ्नुहोस्

अन्ततः ५ बटा बैंक गाभिएर बन्ने एनसिसीले गर्ने भयो एकिकृत कारोबार

३ सय ६५ दिन नै खुल्ने बैँक

फुटवेयर विजनेश एक्स्पो सुरु

मलाई अरू कसैका पतिको आवश्यकता छैन

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको