Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबिसँग बिलिन हुन कञ्चन डेभलपमेन्ट बैंकले पनि डाक्याे विशेष साधारण सभा

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, १४ : ३३ मा प्रकाशित

एनएमबिसँग बिलिन हुन कञ्चन डेभलपमेन्ट बैंकले पनि डाक्याे विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे असार १ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २१ गते आइतबार हाेटेल ओपेरा प्रा.लि महेन्द्रनगर कञ्चनपुरमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, कञ्चन डेभलपमेन्ट बैंकलाई एनएमबि बैंक लिमिटेडले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ८५ कित्ता शेयर (१००:८५) अनुपातमा स्वाप रेसियो प्राप्ति गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eec7f5eec3d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको