Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको बोनसपछि सेयर मूल्य समायोजन

सोमबार, ११ पुस २०७३, १४ : ३३ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको बोनसपछि सेयर मूल्य समायोजन

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ३० प्रतिशत बोनस शेयरपछि सेयर मूल्य समायोजन गरेको छ । सिद्धार्थको औसत मूल्य १११८ रुपैयाँलाई आधार मानेर सेयर मूल्य प्रतिकित्ता १४२३ रुपैयाँमा समायोजन गरिएको नेप्सेले जनाएको छ । सिद्धार्थको यसअघि अन्तिम कारोबार प्रतिकित्ता १८५० रुपैयाँमा भएको थियो । 

यो पनि पढ्नुहोस्

पूँजी बजारमा भएको चलखेलविरुद्ध नेप्सेमा लगानीकर्ताले धर्ना दिने

‘मरेकी’ आमासँग जम्काभेट

रोसी खोलामा सुबास र रोहनीको रोमान्स (भिडियो सहित)

नेप्से र दलालहरु मिलेर धितोपत्र बजारमा अबरोध गरेको लगानीकर्ताको आरोप

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

हाम्रो विकास बैंकको बोनसपछि मूल्य समायोजन, कति तोकियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको