Like us!
Follow us!
Connect us!
Watch us!

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

सोमबार, ११ पुस २०७३, ११ : ०९ मा प्रकाशित

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

अर्थ संसार
काठमाडौं–पूर्णिमा विकास बैंकको १६.४६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्जले बैंकको औषत आधार मूल्य ३८४ रुपैयाँ मानेर सेयर मूल्य प्रतिकित्ता ३७६ रुपैयाँमा समायोजन गरेको हो । पूर्णिमाको यसअघि अन्तिम कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको थियो ।

यो पनि पढ्नुहोस्

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको