Like us!
Follow us!
Connect us!
Watch us!

रोसी खोलामा सुबास र रोहनीको रोमान्स (भिडियो सहित)

सोमबार, ११ पुस २०७३, १३ : १८ मा प्रकाशित

अर्थ संसार

काठमाडौं–गायक प्रितम लामाको नयाँ तामाङ सेलो गीत ‘रोसी खोला’  युट्युबमार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा बुद्ध स्याङ्बाले संगीत दिएका छन् ।

सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् ।  भिडियोमा सुबासका अतिरिक्त रोहनीलाई मोडलिङ गर्दै गरेको देख्न सकिन्छ । 

भिडियोमा रोशी खोला र वरपरका रमणीय दृश्य समेटिएको छ । मौलिक नेपाली तामाङ सेलो संगीतले दर्शकहरुले मौलिक स्वाद पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको