Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकको बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

सोमबार, ११ पुस २०७३, ११ : २२ मा प्रकाशित

हाम्रो विकास बैंकको बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले हाम्रो विकास बैंकको २५ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको छ । बैंकको औषत आधार मूल्य ३२८ रुपैयाँ मानेर सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँमा समायोजन गरिएको नेप्सेले जनाएको छ । हाम्रो विकास बैंकको यसअघि अन्तिम कारोबार प्रतिकित्ता ५५४ रुपैयाँमा भएको थियो । 

यो पनि पढ्नुहोस्

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा​

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको