Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानमा ५ हजारको नोटमा प्रतिवन्ध

विहीबार, ०७ पुस २०७३, १६ : ५१ मा प्रकाशित

पाकिस्तानमा ५ हजारको नोटमा प्रतिवन्ध

अर्थसंसार
काठमाडौँ– केहि महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र हजार दरका भारतीय नोटमा प्रतिवन्ध लगाएका थिए । कालो धनको न्युनीकरण गर्न उनले बन्द गरेको खबर सार्वजनीक भएको थियो ।

पाकिस्तानी सरकारले पनि अवैध मुद्रा प्रवाह कम गर्न ५ हजारको नोटमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । सिनेटर उस्मान सैफुल्लाले कालो धन न्यूनीकरण गर्न उक्त निर्णय गरेको बताए । 

 यो पढ्नु भयो ? 

सुरुङमार्ग निर्माणका लागि जापानसँग १५ अर्ब ४० करोडको सम्झौता​

सेयर बजार सामान्य अंकले सुधार, एनविका लगानीकर्ताले ८ प्रतिशत कमाए

बन्दको आह्वान गरेपनि छैन सडक बन्द

‘लैला में लैला’ मा  शाहरुख र सन्नीको हट मस्ती [भिडियोसहित]​

उफ ! कति गर्छौ बन्द, तिम्रो भुँडी भर्नु पर्दैन ?

सिन्धुली महोत्सव ऐतिहासिक बनाउन लागिरहेका छौं

उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम

पञ्चकन्या ग्रपले ल्यायो सोलार प्यानल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको