Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पठाउन थाल्यो १.१२ अर्ब बराबरको नगद लाभांश

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १७ : ३९ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पठाउन थाल्यो १.१२ अर्ब बराबरको नगद लाभांश

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।

सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा वैशाख २३ गते देखि नै लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।

कम्पनीले यसपटक २४.७४  प्रतिशतका दरले नगद र १०.२६ प्रतिशत बोनस सेयर गरि कुल ३५ प्रतिशत लाभांश वितरण गरेको

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको