Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, २१ : ४१ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको