Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुङ्गाको २७ प्रतिशत लाभांश पारित, नयाँ ८ सञ्चालक छानिए

शुक्रबार, ०१ पुस २०७३, १३ : ५५ मा प्रकाशित

साइन रेसुङ्गाको २७ प्रतिशत लाभांश पारित, नयाँ ८ सञ्चालक छानिए

अर्थ संसार
काठमाडौं–साइन रेसङु्गा डेभलपमेन्ट बैंकको साधारणसभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले नयाँ सञ्चालकमा राजेन्द्रप्रसाद श्रेष्ठ, भुवन भण्डारी, कृष्णप्रसाद भण्डारी, ताराप्रसाद उपाध्याय ज्ञवाली, मेघराज कक्षपति, मोहन चापागाईं, डिल्लीराम भुषाल र गोपालप्रसाद पाण्डेलाई चयन गरेको छ । 

यो पनि पढ्नु्होस् 

बैंक अफ काठमान्डू लुम्बिनीले दिने भयो २३ प्रतिशत बोनस सेयर

लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत लाभांश पारित

बार्सिलोनामा पशुबध विरोध

मेगा बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

उद्योग विभागलाई ३० घन्टामा उद्योग दर्ता गर्न मन्त्रीको निर्देशन

द ब्रिटिस कलेजले सुरु गर्यो योङ इन्टरप्रेनर्स सोसाइटी

नागरिक लगानी कोषले तरकारी बजारको टहरा हटाइ दिएकामा पूर्वप्रहरी उपरीक्षकलाई गर्यो सम्मान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको