Like us!
Follow us!
Connect us!
Watch us!

भोल्युमको विश्लेषण : आइज्याक न्यूटन पनि सेयरबजारमा पैसा गुमाएर आजित थिए (भिडियो)

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, ०८ : २४ मा प्रकाशित

महान वैज्ञानिक सर आइज्याक न्युटन पनि सेयरबजारमा लगानी गर्थे। तर उनले बजारमा पैसा कमाएन र उल्टो गुमाए।

उनले बजारमा पैसा गुमाएपछि बोलेको एक उद्धरण चर्चित छ। 

त्यो हो ,'I can calculate the motion of heavenly bodies, but not the madness of people.'अर्थात म ग्रहको वेग मापन गर्न सक्छु तर मानिसहरूको पागलपन होइन।

यति तपाईपनि आइज्याक न्युटन जस्तै लगानी गरेर आजित हुनु भएको छ भने यो भिडियो तपाईको लागि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको