Like us!
Follow us!
Connect us!
Watch us!

साेमबार कति छ डलरसहित अन्य मुद्राकाे विनिमयदर ?

निशा हुमाँगाई

सोमबार, २६ जेठ २०७७, १० : ४७ मा प्रकाशित

साेमबार कति छ डलरसहित अन्य मुद्राकाे विनिमयदर ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (साेमबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेकाे छ ।

त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ७० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ५५ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ  १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यसका साथै, साेमबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।

साेमबार अन्य विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको