Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले माग्याे माैद्रिक नीतिकाे सुझाव

निशा हुमाँगाई

सोमबार, २६ जेठ २०७७, ०७ : २८ मा प्रकाशित

राष्ट्र बैंकले माग्याे माैद्रिक नीतिकाे सुझाव

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको लागि सुझाव मागेको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकको इमेल [email protected] वा नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग बालुवाटार काठमाडौंकाे फोन नम्बर ०१–४४१७४९७ वा फ्याक्स नम्बर ०१–४४३३३६ मा सूझाव पठाउन सकिने जानकारी गराएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5edd98aa8e9f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको