Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण एनएलजी इन्स्याेरेन्सकाे बुकक्लाेज हुँदै

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, १० : १४ मा प्रकाशित

यसकारण एनएलजी इन्स्याेरेन्सकाे बुकक्लाेज हुँदै

अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बुकक्लाेज गरिने भएकाे छ । कम्पनीकाे हिजाे साेमबार बसेकाे सञ्चालक समितिकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभाबाट पारित भएकाे यस कम्पनीकाे साधारण शेयरहरूमा ६० प्रतिशत अर्थात १०:६ काे अनुपात हकप्रद शेयर ३८ लाख ४२ हजार ४३७ कित्ता निष्काशन प्रयाेजनका लागि माघ २७ गते एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरिने निर्णय गरिएकाे हाे । 

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e2fbbf1bfc5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको