Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम माैका (सूचनासहित)

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, ११ : १७ मा प्रकाशित

कुमारी बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम माैका (सूचनासहित)

अर्थ संसार, काठमाडौं – कुमारी बैंक लिमिटेडकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । बैंकले प्रति ऋणपत्र रू १००० अंकित मुल्यका ३० लाख कित्ता मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल  रू. १ अर्ब २० कराेड ऋणपूँजी रकम सर्वसाधारणकाे लागि पुस १४ गते साेमबार देखि निष्काशन तथा बिक्री खुला गरेको थियाे । उक्त ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम रहेकाे छ ।

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e2fcae8af10e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको