Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे अन्तिम दिन बढ्याे सुनकाे भाउ

निशा हुमाँगाई

शुक्रबार, ०३ माघ २०७६, ११ : ०७ मा प्रकाशित

साताकाे अन्तिम दिन बढ्याे सुनकाे भाउ

अर्थ संसार, काठमाडौं – केही दिनबाट लगातार घटबढ भइरहेकाे सुनको  मूल्य आज (शुक्रबार) फेरी बढेकाे छ । नेपाली बजारमा आज (शुक्रबार) सुन ताेलामा एक सयले बढेर प्रतिताेला ७४ हजार ८ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी ताेलामा पाँच रुपैयाँ बढेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको