Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लद्युवित्तको ८३ हजार कित्ता शेयर बजारमा, आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, ०८ : ३३ मा प्रकाशित

नेरुडे लद्युवित्तको ८३ हजार कित्ता शेयर बजारमा, आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं -नेरुडे लद्युवित्त वित्तीय संस्थाले निश्कासन गरेको बोलकबोल शेयर भर्न आज अन्तिम दिन रहेको छ । 

भदौं २० गतेदेखि निश्कासन भएको बोलकबोल संस्थापक शेयर भर्ने आज अन्तिम दिन अर्थात भदौ २९ गते रहेको छ । संस्थाले ८७ हजार ३ सय कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ ।     
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको