Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको एजिएम सोमबार, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, ०८ : ०६ मा प्रकाशित

नागरिक  लगानी कोषको एजिएम सोमबार, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार, काठमाडौं  नागरिक लगानी कोषले  आफ्नो २४ औं वार्षिक साधारणसभा भाली आर्थात सोमबार (भदौ ३० गते)  बोलाएको छ ।

 कार्की व्याङ्क्वेट, बबरमहलमा हुने साधारणसभाले  २२ प्रतिशत बोनश शेयर, १.१६ प्रतिशत नगद लाभांश  लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछन् । यसको लागि भदौ १९ गते बुक क्लोजको मिति ताकिएको कोषले जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको