Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको हकप्रद आउँदै, २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति

सोमबार, ०२ फागुन २०७३, १३ : ०१ मा प्रकाशित

कुमारी बैंकको हकप्रद आउँदै, २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति

अर्थ संसार 
काठमाडौं– कुमारी बैंकलाई धितोपत्र बोर्डले २ः१ अनुपातमा हबप्रद सेयर निष्कासनको अनुमति दिएको छ ।

 बैंकले १ करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो । बैंकको हकप्रद निष्कासनको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।    

बैंकले एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय ६४ रुपैया बराबरको हकप्रद निष्कासन गर्ने छ ।  बैंकले गएको बर्षको मुनाफाबाट २१ प्रतिशत बोनस घोषणा गरिसकेको छ । 

यो पनि पढ्नुहोस

सगुनमा जुट्यो १० करोडभन्दा बढी लगानी

अपि हाइड्राकोे मुनाफा ३ करोड ४५ लाख 

आजदेखि बैंक र सुनचाँदी पसलमा हतियारसहितका सुरक्षाकर्मी, मोबाइल टोली समेत खटाइयो 

बीमा कम्पनीको नाफा लोभलाग्दो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको