Like us!
Follow us!
Connect us!
Watch us!

किन झोकिए लगानीकर्ता प्राइम कमर्सियल बैंकको विशेष साधारणसभामा ? (भिडियोसहित)

मिलन खड्का

विहीबार, २३ साउन २०७६, १६ : २६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–प्राइम कमर्सियल बैंकले बुधबार आफ्नो विशेष साधारणसभा सम्पन्न गर्दै कन्काई विकास बैंक लिमिटेडलाई  १०० कित्ता बराबर ७१.५ कित्ता स्वापमा प्राप्ती गर्ने विशेष प्रस्तावलाई पारित गरेको छ ।  प्रस्ताव बहुमतले  पारित गरेता पनी सभामा केही सेयर धनीले आफ्नो गुनासो सभामा बोल्दै व्यक्त गरे।

सभामा सुरुवातमा  डिडिए प्रतिवेदनमा १०० बराबर ६५.६३ दिने सहमत भएपनि सहमतिमा पछि ७१.४ किन गरियो भन्ने प्रश्न उठ्यो। 

तेसको जवाफमा प्राइमका नि. सिइओ संजीव मानन्धरले   डिडिए प्रतिवेदनमा १०० बराबर ६५.६३ दिने सहमत भएपनि सहमतिमा १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था अनुसार ५.८७ प्रतिशत थप स्वाप रेसियो दिन प्राईम सहमत भएको बताए।  

हेर्नुस भिडियो   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको