Like us!
Follow us!
Connect us!
Watch us!

एसइईको नतिजा सार्वजनिक, रिजल्ट यसरी हेर्नुहोस्

अर्थ संसार

विहीबार, १२ असार २०७६, १६ : ४० मा प्रकाशित

एसइईको नतिजा सार्वजनिक, रिजल्ट यसरी हेर्नुहोस्

अर्थ संसार, काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ ।

भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक सो नतिजाको विस्तृत विवरण आउन बाँकी छ । गत चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । कार्यालयले केही वर्षयता अक्षराङ्कन पद्धतिमा परीक्षाफल प्रकाशन गर्दै आएको छ ।

यहाँबाट हेर्नुहोस् रिजल्ट

१. Sparrow Sms (अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ)

२. Ministry of Education, Science, and Technology - moest.gov.np

३. Department of Education - doe.gov.np

४. National Examination Board - neb.gov.np

५. Nepal Telecom - see.ntc.net.np

६. Office of Controller of Examination - see.gov.np

७.Ncell - ncell.axiata.com

८. Edusanjal - https://see.edusanjal.com/

९.  SMS-NTC/NCELL (अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६००  मा पठाउनुपर्नेछ)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको