Like us!
Follow us!
Connect us!
Watch us!
विजेतालाई फिलिपिन्समा हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराइने

रोड टु मोडल प्रतियोगिता हुँदै

आइतबार, ०२ माघ २०७३, १५ : ३४ मा प्रकाशित

रोड टु मोडल प्रतियोगिता हुँदै


अर्थ संसार
काठमाडौं– सौन्दर्य प्रतियोगिताहरुको भिडमा ‘रोड टु मोडल’ थपिने भएको छ । सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको आयोजनामा हुने यस प्रतियोगीताका विजेताले नेपलाको प्रतिनिधित्व गर्दै फिलिपिन्समा हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने आयोजकको दावी छ ।

प्रतियोगीताको आधिकारिक  पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । यस प्रतियोगीताको अडिसन उपत्यका बाहिरका शहरहरु चितवन, हेटौडा, पोखरा र विराटनगर लगायतको ठाउँमा हुनेछ ।

रोड टु मोडलका प्रतिस्पर्धिहरुलाई सञ्चार, कार्यक्रम संचालक, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइनेछ ।  यस प्रतियोगितामा भाग लिन आयोजक संस्था सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको कार्यालय तिनकुने मा वा रोड टु मोडलको फेसबुकमा सम्पर्क गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । 

यो पनि पढ्नुहोस्

अलपाइनले छान्यो तीन नयाँ संचालक 

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले दावी गरेका बजार सुधारका काम र देखेका चुनौती 

वाणिज्य मन्त्री गौचन डोमोटेक्स मेलामा सहभागी हुन जर्मनीमा 

लगानी कोषले ल्यायो मोवाइल एपसञ्चयकर्ताको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने

एमआरआरद्वारा महोतरीको औरहीका मुसहरलाई

ग्रिन डेभलपमेन्टले प्रस्ताव गर्यो ४ सय प्रतिशत हकप्रद 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको