Like us!
Follow us!
Connect us!
Watch us!

ग्रिन डेभलपमेन्टले प्रस्ताव गर्यो ४ सय प्रतिशत हकप्रद

आइतबार, ०२ माघ २०७३, १५ : ०९ मा प्रकाशित

ग्रिन डेभलपमेन्टले प्रस्ताव गर्यो ४ सय प्रतिशत हकप्रद

अर्थ संसार
काठमाडौं–ग्रिन डेभलपमेन्ट बैंकले ४ सय प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आगामी माघ २८ गते हुने साधारणसभामा उक्त प्रस्ताव लैजाँदै छ । बैंकले साधारणसभा प्रयोजनका लागि माघ १२ देखि २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । एकै पटक यति धेरै हकप्रद जारी गर्ने प्रस्ताव गर्ने ग्रिन सम्भवतः पहिलो कम्पनी हो । 

यो पनि पढ्नुहोस्

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले दावी गरेका बजार सुधारका काम र देखेका चुनौती 

वाणिज्य मन्त्री गौचन डोमोटेक्स मेलामा सहभागी हुन जर्मनीमा 

लगानी कोषले ल्यायो मोवाइल एपसञ्चयकर्ताको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने

एमआरआरद्वारा महोतरीको औरहीका मुसहरलाई ब्ल्याङ्केट वितरण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको