Like us!
Follow us!
Connect us!
Watch us!

अलपाइनले छान्यो तीन नयाँ संचालक

आइतबार, ०२ माघ २०७३, १५ : २० मा प्रकाशित

अलपाइनले छान्यो तीन नयाँ संचालक

अर्थ संसार
काठमाडौं–अल्पाइन डेभलपमेन्ट बैंकको साधारणसभाले तीन नयाँ संचालक चयन गरेको छ । बैंकले दिएको जानकारी अनुसार शुक्रबार भएको साधारणसभाले मोहन लोहनी, नवराज राउत र सुदर्शनप्रसाद अधिकारीलाई संस्थापकहरुका तर्फबाट सञ्चालक चउन गरेको हो । संचालक समितिको बैठकले अधिकारीलाई नयाँ अध्यक्ष चयन गरेको छ ।

यो पनि पढ्नुहोस्

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले दावी गरेका बजार सुधारका काम र देखेका चुनौती 

वाणिज्य मन्त्री गौचन डोमोटेक्स मेलामा सहभागी हुन जर्मनीमा 

लगानी कोषले ल्यायो मोवाइल एपसञ्चयकर्ताको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने

एमआरआरद्वारा महोतरीको औरहीका मुसहरलाई

ग्रिन डेभलपमेन्टले प्रस्ताव गर्यो ४ सय प्रतिशत हकप्रद 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको