Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ लाख ७९ हजार कित्ता बोनस शेयर सूचीकृत

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, १२ : २० मा प्रकाशित

नेप्सेमा ५ लाख ७९ हजार कित्ता बोनस शेयर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७९ हजार ५३८ दशमलव ८० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

5ee9bb3dc3b6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको