Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन थपिएसँगै थपियाे राहत प्याकेज, हेर्नुहाेस् कसलाई के ? (सूचीसहित)

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, ०९ : ५८ मा प्रकाशित

लकडाउन थपिएसँगै थपियाे राहत प्याकेज, हेर्नुहाेस् कसलाई के ? (सूचीसहित)

अर्थ संसार, काठमाडौं - लकडाउन थपिएसँगै सरकारले थप राहत प्याकेज सार्वजनिक गरेकाे छ । लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले थप राहत प्याकेज सार्वजनिक गरेकाे हाे । 

वैशाख १४ गते बसेको मन्त्रिपरिषद्काे बैठकले काेराेना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गर्नुपर्ने काम र लकडाउनका कारण अति प्रभावित हुने श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन नयाँ निर्णयहरू ल्याएकाे हाे ।

काठमाडौं, ललितपुर र भक्तपुरको लकडाउन (भिडियो रिपोटिङ) 

यसैगरी, सरकारले कर तिर्ने समय समेत थप गरेको छ । अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा पनि जरिवाना नलाग्ने भएको छ ।

सरकारले सार्वजनिक गरेकाे नयाँ राहत प्याकेजहरू यस प्रकारका छन् :

5eaba5e2016ef.jpg 5eaba5e5b1069.jpg 5eaba5eac2147.jpg 5eaba5f1c931f.jpg 5eaba5f6c8e1d.jpg 5eaba5fb7d8d1.jpg 5eaba60090f9b.jpg 5eaba606e9849.jpg 5eaba60be16a7.jpg 5eaba61078778.jpg 5eaba6153c6a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको