Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लद्युवित्तको हकप्रद भर्नु भयो ? अब केही दिनमात्र बाँकी

अर्थ संसार

विहीबार, १९ भदौ २०७६, ०८ : ३१ मा प्रकाशित

ग्लोबल आइएमई लद्युवित्तको हकप्रद  भर्नु भयो ? अब केही दिनमात्र बाँकी

अर्थ संसार, काठमाडौं ग्लोबल आइएमई लद्युवित्तले निश्कासन गरेको हकप्रद भदौ २३ गते बन्द हुँदैछ ।  

लद्युवित्तको १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद निश्कासन गरेको छ । उक्त हकप्रद साउन १ गतेसम्मका लगानीकर्ताले आवेदन सक्नेछन् ।

अनुपात : १:१
कुल कित्ता : ११,०४,५७५
सुरु बन्द : २१ साउन -२३ भदौं
बुक लेज : १ साउन बुक क्लोज

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको