Like us!
Follow us!
Connect us!
Watch us!

भार्गबको २० प्रतिशत बोनस कहिलेसम्म बुक गर्ने ?

आइतबार, ०३ पुस २०७३, १४ : ०८ मा प्रकाशित

भार्गबको २० प्रतिशत बोनस कहिलेसम्म बुक गर्ने ?

अर्थ संसार
काठमाडौं–भार्गब विकास बैंकले आगामी साधारणसभाका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तोकेको छ । बैंकले आगामी पुस २३ गते हुने साधारणसभामा २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै । त्यसका लागि बैंकले पुस १० देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको