Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

आइतबार, ०३ पुस २०७३, १३ : ३३ मा प्रकाशित

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार
काठमाडौं–लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनीले प्रस्ताव गरेको ३५ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि  १.८४ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको थियो । कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गरिने छ ।

यो पनि पढ्नुहोस्

माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको