Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?

आइतबार, ०३ पुस २०७३, १३ : २० मा प्रकाशित

माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?


अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) माछापुच्छ्रे बैंकको १३.८३ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ । नेप्सेले ४८६ रुपैयाँ प्रतिसेयर आधार मूल्य मानेर ४५२ रुपैयाँ प्रति कित्ता मूूल्य तोकेको हो । माछापुच्छ्रे बैंकको गत विहीबार अन्तिम मूल्य ५१४ रुपैयाँ प्रति कित्तामा कारोबार भएको थियो ।

यो पनि पढ्नुहोस्

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको