Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्राको बुक क्लोज तय, १० प्रतिशत बोनस बुक गर्ने मिति कहिलेसम्म ?

विहीबार, २३ मंसिर २०७३, १३ : ४८ मा प्रकाशित

महिला सहयात्राको बुक क्लोज तय, १० प्रतिशत बोनस बुक गर्ने मिति कहिलेसम्म ?

अर्थ संसार

काठमाडौ–महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति तय गरेको छ ।

महिला सहयात्राले आगामी मंसिर २९ देखि पुस १६ गतेसम्म बुक क्लोज मिति तोकेको हो । संस्थाले पुस १६ मा हुने साधारणसभामा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ । 

यो पनि पढ्नुहोस्

स्वाबलम्बनको बुक क्लोज कहिले, ५४ प्रतिशत लाभांश बुक गर्ने मिति याद गर्नुस्

६० प्रतिशत लाभांश दिने शिखरको ब्लुचिप सेयर किन्नु भयो ? लाभांश बुक गर्ने आज अन्तिम दिन

सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद खुल्यो, कहाँकहाँ भर्न पाइन्छ ?

धितोपत्र बोर्डको नयाँ मापदण्डले ककसको हकप्रद र एफपिओ रोकियो ?

नायिका गुरुङले गाइन ,ल्याईन गुरुङकी छोरी

प्रेस काउन्सिलको प्रतिनिधिमण्डल बंगलादेशमा

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

गोकर्णेश्वर नगरपालिकामा बढ्यो भ्रष्टाचार, स्थानीय बासिन्दा आन्दोलित

जेसीबीको नयाँ शाखा सुर्खेतमा, सेल्स, सर्भिस र स्पेयर सेवा दिने

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको