Like us!
Follow us!
Connect us!
Watch us!

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

विहीबार, २३ मंसिर २०७३, १० : ४८ मा प्रकाशित

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

अर्थ संसार
काठमाडौं– नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाइनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ स्काईवर्थ राइस कुकर बजारमा ल्याएको छ ।

उक्त राइस कुकरका दुई मोडलहरु आरसी २२०० र आरसी ३२०० उपलब्ध छन् । तीमध्ये आरसी २२०० मोडल ९०० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो । यसको क्षमता २.२ लिटर छ । त्यसैगरी आरसी ३२०० मोडल १००० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो । यसको क्षमता ३.२ लिटर छ । दुवै प्रोडक्टमा कुक र वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षालगायतका विशेषता छन् ।

यो पनि पढ्नुहोस्

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको