Like us!
Follow us!
Connect us!
Watch us!

को को बसेर लेख्दैछन् आगामी वर्षको बजेट ?

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १७ : १८ मा प्रकाशित

को को बसेर लेख्दैछन् आगामी वर्षको बजेट ?

अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।

मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार छ सदस्यीय समिति गठन गरेका हुन् ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको