Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउमा फेरि नयाँ रेकर्ड, कति पर्छ तोलाको?

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १० : ५३ मा प्रकाशित

सुनको भाउमा फेरि नयाँ रेकर्ड, कति पर्छ तोलाको?

बिहीबार सुनको भाउले पुन: नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ प्रति तोला ११ सय रुपैयाँले बढ्दा चाँदी पनि २० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको