Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रबैंकका गभर्नरको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग

अर्थ संसार

आइतबार, २९ पुस २०८०, १२ : ३२ मा प्रकाशित

राष्ट्रबैंकका गभर्नरको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग

राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर अधिकारीको नाम र तस्वीर प्रयोग गरि उक्त खाता खोलेर विभिन्न व्यक्तिसँग संवादसमेत गरिएको राष्ट्रबैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ९८१४४८६४४९ मोबाइल नम्बरबाट उक्त खाता खोलिएको बैंकले जनाएको छ ।

उक्त खाताबारे सजग रहन सबै सरोकारवाला र सर्वसाधारणलाई बैंकले अनुरोध पनि गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको