मौद्रिक नीतिबारे जानकारी र प्रश्न उठेका विषयहरुलाई थप स्पष्ट पार्न नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन सुरु गरेको छ । केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आजै दिउँसो ३ः३० बजे मौद्रिक नीतिका विषयहरु स्पष्ट पार्न याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरेको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज (आइतबार) बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरे लगत्तै मौद्रिक नीतिको पूर्णपाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस