Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोपावरको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने हो ? आजै किन्नुहोस्

विहीबार, २६ असोज २०७४, १२ : २१ मा प्रकाशित

चिलिमे हाइड्रोपावरको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने हो ? आजै किन्नुहोस्

अर्थ संसार, कामठाडौं–  चिलिमे हाइड्रोपावर कम्पनीको २५ प्रतिशत लाभांस लिने भए आजै चिलिमेको सेयर किन्नुहोस्  ।

किन की असोज २७ (भोली) देखि कार्तिक २४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कमपनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत  नगद लाभांश सुरक्षित गर्ने  दिन आजै मात्र हो ।

(आज) बिहीबारसम्म ( असोज २६ गतेसम्म) कायम सेयरधनीले मात्र कम्पनीले दिने लाभांश पाउनेछन् । कम्पनीले कात्तिक २४ गते २१ औं वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गर्दैछ ।

यो पनि पढ्नुहोस्

अहिलेसम्म ५ जलविद्युत कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ?

आजदेखि खुल्यो नेपाल कम्यूनिटीको हकप्रद सेयर, यहाँबाट आवेदन दिनुहोस 

59df0e706f695.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको