आइतबार, ०२ पुष २०७४, १३ : ५१
चिलिमे हाइड्रोपावरको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने हो ? आजै किन्नुहोस्
बिहिबार, २६ असोज २०७४

अर्थ संसार, कामठाडौं–  चिलिमे हाइड्रोपावर कम्पनीको २५ प्रतिशत लाभांस लिने भए आजै चिलिमेको सेयर किन्नुहोस्  ।

किन की असोज २७ (भोली) देखि कार्तिक २४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कमपनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत  नगद लाभांश सुरक्षित गर्ने  दिन आजै मात्र हो ।

(आज) बिहीबारसम्म ( असोज २६ गतेसम्म) कायम सेयरधनीले मात्र कम्पनीले दिने लाभांश पाउनेछन् । कम्पनीले कात्तिक २४ गते २१ औं वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गर्दैछ ।

यो पनि पढ्नुहोस्

अहिलेसम्म ५ जलविद्युत कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ?

आजदेखि खुल्यो नेपाल कम्यूनिटीको हकप्रद सेयर, यहाँबाट आवेदन दिनुहोस 

© Arthasansar.com 2016, All Rights Reserved