Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेसम्म ५ जलविद्युत कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ?

विहीबार, २६ असोज २०७४, ११ : १४ मा प्रकाशित

अहिलेसम्म ५ जलविद्युत कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ?

लाभांश घोषणाले कम्पनीको चित्रणा गर्ने गर्दछु । कम्पनी कस्तो छ ?  कुन कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ वा नोक्सना ? भन्ने कुरा कम्पनीको लाभांश घोषणालाई लगानीकर्ताहरु आधार मान्ने गर्दछन् ।

अर्थ संसार, काठमाडौं– अहिले सम्म ५ ओटा जलविद्युत कम्पनीले लाभांश घोषण गरेका छन् । गत आर्थिक वर्ष २०७३/७४ सालको नाफाबाट  लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणाले कम्पनीको चित्रणा गर्ने गर्दछु । कम्पनी कस्तो छ ?  कुन कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ वा नोक्सना ? भन्ने कुरा कम्पनीको लाभांश घोषणालाई लगानीकर्ताहरु आधार मान्ने गर्दछन् ।

जुन कम्पनीले धेरै लाभांश घोषणा गर्यो उही कम्पनीमा लगानी गर्न लगानीकर्ताहरु दौडिने चलन नेपाली सेयर बजारमा देखिन्छ ।

हालसम्म लाभांश घोषणा गरेका जलविद्युत कम्पनीहरु मभ्ये सबैभन्दा बढी वोनस सेयर प्रस्ताव गर्नेमा चिलिमे हाइड्रोपावर रहेका छ ।

जलविद्युत कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ ।  त्यसै गरी सवै भन्दा कम लाभांश बरुण हाइड्रोपावर कम्पनी रहेको छ ।

यसले ५ प्रतिशत बोस सेयर ०.२६ प्रतिशत नग लाभांसको घोषणा गरेको छ ।

कुन जलविद्युत कम्पनीको कति लभांश ?

अरुण भ्याली हाइड्रोपावर लिमिटेड

अरुण भ्याली हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई  १० बोनस सेयर
 र ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । यही  भदौ ३० गतेको साधारण सभाबाट पारित गरिसकेको छ ।

चिलिमे हाइड्रोपावर कम्पनी

यस कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत, नगद लाभांस दिने भएको छ ।  असोज २१ मा सञ्चालक समितिको निर्णय गरेको छ ।

रिडी हाइड्रोपावर कम्पनी

यस कम्पनीले ६ प्रतिशत बोनस सेयर र  ०.३१५७ नगद लाभांस दिने निर्णय गरेको छ ।  यही कार्तिक १० गतेको साधारणसभाबाट पारित गरिसकेको छ ।

ङादी ग्रुप कम्पनी लिमिटेड

१० प्रतिशत बोनस सेयर र  ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । असोज ४ गतेको साधारण सभाबाट पारित भैसकेको छ ।

बरुण हाइड्रोपावर कम्पनी
आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । असोज २७ गतेको साधारणसभाबाट लाभांस सँगै १०० प्रतिशत हकप्रद सेयर दिने भएको छ । 

59df062dcedef.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको