Like us!
Follow us!
Connect us!
Watch us!

ड्युटी सिफ्ट मिलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १५ : २० मा प्रकाशित

ड्युटी सिफ्ट मिलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ड्युटी सिफ्ट फिलाउन आग्रह गरेकाे छ । 

मन्त्रालयले हाल विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) काे व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयाेगीहरू संक्रमित भएर सेवा प्रवाहमा निरन्तरता दिन कठिनाई हुन सक्ने हुँदा सम्पूर्ण अस्पतालहरूले उपलब्ध जनशक्तीहरूलाई सुरक्षित र व्यवस्थीत गर्न दुई समुह बनाई आलाेपालाे ड्युटी लगाई सेवा निरन्तरताकाे सुनिश्चता गर्न आग्रह गरेकाे हाे । 

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको