Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मुल्यमा भारी गिरावट, तोलाको कति?

शुक्रबार, ३० फागुन २०७६, ११ : २८ मा प्रकाशित

सुनको मुल्यमा भारी गिरावट, तोलाको कति?

अर्थ संसार, काठमाण्डौं - आज (शुक्रबार) सुनको मुल्यमा भारी गिरावट आएको छ ।

हिजो बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रवार ह्वात्तै घटेर प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।

त्यस्तै, तेजावी सुन आज प्रतितोला ७८ हजार २ सयमा कारोवार भइरहेको छ ।

त्यसैगरी,चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी बिहीबारको तुलनामा आज  (शुक्रबार) ४० रुपैयाले घटेर प्रतितोला  चाँदी ८ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको