Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण सिन्धु विकास बैंकको लाभांश घट्याे, शेयरधनीलाई घाटा

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, १३ : ५७ मा प्रकाशित

यसकारण सिन्धु विकास बैंकको लाभांश घट्याे, शेयरधनीलाई घाटा

अर्थ संसार, काठमाडौं – सिन्धु विकास बैंकको दशाैं वार्षिक साधारण सभाबाट पारित गरिएकाे लाभांश घटेकाे छ । जसले गर्दा शेयरधनीहरू घाटामा परेका छन् ।

उक्त वार्षिक साधारण सभामा ११.५१३९ प्रतिशत बाेनस शेयर दिने पारित गरिएकाेमा अब शेयरधनीहरूले ११.४८५१ प्रतिशत बाेनस शेयर मात्र प्राप्त गर्ने भएका छन् । 

बाेनस शेयरमा लाग्ने करबापत ०.५७५ प्रतिशत दिने भनिएकाेमा उक्त कर गणना गर्दा फरक भएकाे र साे रकम पनि बोनस शेयरबाटै पूर्ति गर्नुपर्ने भएकाले बोनस शेयर घटेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e68a238181f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको